सुत्केरी अस्पतालमा बन्धक, श्रीमान पैसाको खोजीमा भौंतारिँदै by समतल अनलाइन असार २५, २०७८ असार २५, २०७८ 440Shares अजयकुमार साह, जनकपुर। बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो। यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी …