सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त जिल्ला घोषणा by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ Shares काठमाडौं । बाढी र पहिरोले क्षति पुर्याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । आज ९सोमबार० बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई …