कहिले खुल्छ सार्वजनिक यातायात ? by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares काठमाडौं । दोस्रो लहरको कोरोना महामारी मत्थर भएसँगै सरकारले देशभरको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन थालेको छ । कोरोनाको संक्रमण र मृत्युदरमा सुधार आएसँगै देशका विभिन्न जिल्लामा लागू भएका निषेधाज्ञा …