आज साउने संक्रान्ति, ‘लुतो फाल्ने’ दिन by समतल अनलाइन साउन १, २०८२ साउन १, २०८२ 104Shares काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग …