सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनको निर्णयसहित सरकारलाई बोलायो by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं। सर्वोच्च अदालतले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले मंगलबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयसहितका नाममा १५ दिनभित्र लिखित …