नेपालमा नौं जनामा कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट पुष्टि, सतर्क हुन आग्रह by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares काठमाडौ। नेपालमा जनामा जनामा कोभिड–१९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा …