सञ्चालनमा नआउँदै भासियो धनुषा–सिरहा जोड्ने कमला पुलको पिलर by समतल अनलाइन असार १७, २०७८ असार १७, २०७८ Shares जनकपुरधाम । सञ्चालनको अन्तिम चरणममा रहेको कमला पुलको पिलर भासिएको छ । हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल निर्माण भएर सञ्चालनको तयारी भइरहेका बेला भासिएको हो । …