भारतमा घट्दै संक्रमण : पछिल्लो २४ घण्टाभित्र ५८ हजार नयाँ संक्रमित थपिए by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares नयाँदिल्ली । पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार ५८८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९८ …