थुनिएको मर्स्याङ्दी नदी अझै खुलाउन सकिएन, चामेबजार जोखिममा by समतल अनलाइन असार १०, २०७८ असार १०, २०७८ Shares मनाङ। मनाङको चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक …