लियो क्लब अफ बुटवल ः बर्ष २१÷२२को पहिलो कार्यक्रम रक्तदान , १०१ पिन्ट रगत संकलन by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares बुटवल । पश्चिम क्षेत्रकै पुरानो तथा चर्चित लियो क्लब अफ बुटवलले बर्षभरी गरिने बिभिन्न सामाजीक कामहरु सार्बजनीक गरेसगै रक्तदान कार्यक्रमबाट आफ्नो अभियानलाइ तिब्रता पारेको छ । बर्ष २१ ÷२२ …