रोनाल्डोको ठाउँमा हजार्डलाई भित्र्याउने युभेन्टसको तयारी by समतल अनलाइन भदौ १२, २०७८ भदौ १२, २०७८ Shares काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै उनको स्थानमा रियल म्याड्रिडका एडिन हजार्डलाई भित्र्याउने तयारी युभेन्टसले गरेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार युभेको अनुबन्ध गर्ने सम्भावित खेलाडीको …