रुपन्देहीमा कोरोना संक्रमणदर बढ्दै , आज थपिए ४७ जना कोरोना संक्रमित by समतल अनलाइन असार २४, २०७८ असार २४, २०७८ Shares बुटवल ।रुपन्देहीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २०७ जनाको कोरोना परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। रुपन्देहीमा पछिल्लो केहि दिन देखि कोरोना …