रुपन्देहीमा थप १९ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु , ५७ जना निको by समतल अनलाइन असार ९, २०७८ असार ९, २०७८ Shares बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमीत थपिएका छन । जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार ६१ जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । …