राउटे युवती प्रकरण : यौन दुर्व्यवहार गर्ने तीन जना कारागार चलान by समतल अनलाइन असार १६, २०७८ असार १६, २०७८ Shares सुर्खेत । सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान …