युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल शुरु हुँदै by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares काठमाडौं । युरोकप फुटबलमा आज (शनिबार) देखि नकआउट चरण अर्थात अन्तिम १६ का खेल शुरु हुँदैछन् । पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ …