अहिलेसम्म ७ दल र ८६७ उम्मेदवारले मात्र खोले बैंक खाता by समतल अनलाइन फाल्गुन ९, २०८२ फाल्गुन ९, २०८२ 83Shares काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारीका क्रममा ७ वटा राजनीतिक दल र ८६७ जना उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता खोली सञ्चालनमा ल्याएका छन् । तीन …