मेघगर्जन र चट्याङ्गसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना by समतल अनलाइन असार ३१, २०७८ असार ३१, २०७८ Shares काठमाडौं। मनसुनी वायुका कारण आज (बिहीबार) पनि देशका धेरै स्थानमा पानी पर्ने मौसमविदले बताएका छन् । अहिले देशभर सामान्य बदली रही प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका …