मेघगर्जन र चट्याङसहित चार प्रदेशका भारी वर्षाको सम्भावना by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं। मनसुनी वायुका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । अहिले प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन …