महन्थ पक्षले माग्यो उपेन्द्र पक्षका दुई सांसदलाई २४ घण्टे स्पष्टीकरण by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेश सभाका आफ्ना दुई सांसदलाई २४ घण्टाको अल्टिमेटम दिंदै स्पष्टीकरण मागेको छ । पार्टीको निर्देशन विपरीत लुम्बिनी …