भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ 295Shares काठमाडौं। नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने …