बौद्धबाट आठ महिलासहित २८ जुवाडे पक्राउ, १४ लाख बरामद by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares काठमाडौं । काठमाडौंको बौद्धबाट आठ महिलासहित २८ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । बौद्धको सिमलटारस्थित वाङचु शेर्पाको घरमा जम्मा भएर …