बुटवल हस्पिटलद्वारा बरेङमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६०० भन्दा बढीले सेवा लिए by समतल अनलाइन फाल्गुन २७, २०८१ फाल्गुन २७, २०८१ 211Shares बुटवल ।बुटवल हस्पिटल प्रा. लि. ले बागलुङको बरेङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागितामा सम्पन्न शिविरमा ६०० भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। …