ठाउँ–ठाउँमा बाढी–पहिरोको वितण्डा : मेलम्ची करिडोर तहसनहस by समतल अनलाइन असार ३, २०७८ असार ३, २०७८ Shares सिन्धुपाल्चोक। वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ । पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने …