मन्त्रीबाट पदमुक्त भएलगत्तै परराष्ट्रमन्त्रीले बुझाए सम्पत्ति विवरण by समतल अनलाइन जेष्ठ २२, २०७८ जेष्ठ २२, २०७८ Shares परराष्ट्रमन्त्रीबाट विदा भएपछि प्रदीप ज्ञवालीले सबैप्रति धन्यवाद र आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रालय सचिवदेखि अन्य कर्मचारीहरुलाई धन्यवाद …