रुखले किच्दा भारतमा दुई नेपालीको ज्यान गयो, ५ जना घाइते by समतल अनलाइन भदौ २, २०७६ भदौ २, २०७६ Shares नयाँ दिल्ली — भारतको हिमाचल राज्यमा रुखले किच्दा दुई जना नेपालीको मृत्यु भएको छ । हिमाचलको नारकन्दा जिल्लामा विगत दुई दिनदेखि भएको वर्षाले रुख ढलेर घाइते सात जना नेपालीमध्ये …