निर्वाचनका लागि सरकारले दियो ७ अर्ब ७२ करोड by समतल अनलाइन असार १८, २०७८ असार १८, २०७८ Shares काठमाडौं। अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई निर्वाचनका लागि ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र …