निर्माण भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares रुपन्देही। भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी गावर …