निको हुने भन्दा कोरोना संक्रमित हुने झण्डै दोब्बरले बढे by समतल अनलाइन असार २२, २०७८ असार २२, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको हुने भन्दा संक्रमित हुनेको संख्या झण्डै दोब्बरले बढेको छ । नेपालमा गएको २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको …