देशमा बडाहाकिमको जस्तो शासन भयो : राधेश्याम अधिकारी by समतल अनलाइन असार १७, २०७८ असार १७, २०७८ Shares काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नागरिकले अहिले राणाकालीन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परिरहेको बताएका छन् । आजबाट शुरु भएको राष्ट्रिय सभामा बोल्दै सासद अधिकारी प्रमुख जिल्ला अधिकारीमार्फत …