काटमाठौं थानकोटमा चक्कु प्रहार गरी एक युवाको हत्या, दुई जना पक्राउ by समतल अनलाइन असार २१, २०७८ असार २१, २०७८ Shares काठमाडौं। काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । आइतबार राति ९ बजेतिर महोत्तरीको जलेश्वर नगरपालिका–२ का ३० वर्षीय जितेन्द्र साहमाथि …