गीतकार दिनेश खड्काले ल्याए ‘उज्यालो’ (भिडियाे सहित) by समतल अनलाइन जेष्ठ २९, २०७८ जेष्ठ २९, २०७८ Shares बुटवल। मानिसमा सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्ने उद्धेश्यका साथ गीतकार दिनेश खड्काले ‘उज्यालो’ नामक गीत ल्याउनुभएको छ । नेपालीहरुले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्छन् र त्यसका …