तिलोत्तमा–५ को आयोजनामा एक महिने क्रिकेट प्रशिक्षण तालिम सम्पन्न by समतल अनलाइन जेष्ठ २१, २०८२ जेष्ठ २१, २०८२ Shares बुटवल । तिलोत्तमा नगरपालिका–५ को आयोजनामा एक महिने क्रिकेट प्रशिक्षण तालिम सम्पन्न भएको छ।तालिममा १३ देखि १८ वर्ष उमेर समूहका ३५ जना खेलाडी सहभागी भएका थिए। समापन समारोहको अध्यक्षता …