कालीगण्डकी तिनाउ डाईभर्सनको कार्यलय स्थापना by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares बुटवल ।शनिबार बुटवलमा कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले १५ बर्षदेखि परिकल्पनाको रूपमा रहेको आयोजनाले मूर्तरूप लिन लागेको बताए । जलश्रोत मन्त्री समेत रहेका पौडेलले परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन …