नेप्सेमा १४ अंकको बृद्धि, झण्डै १२ अर्ब रुपैयाँको कारोबार by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ Shares काठमाडौं। हप्ताको दोस्रो दिन आज (सोमबार) शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से आज १३.९७ अङ्कले बढेर दुई हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेको छ । …