जातीय विभेद गरी कोठा भाडामा नदिने बबरमहलकी घरबेटी पक्राउ by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं। तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी …