जसपाको महन्थ ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने by समतल अनलाइन साउन ३, २०७८ साउन ३, २०७८ Shares काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत …