गोठाला गएकी बालिकाको हँसियाले काटेर हत्या, दुई आरोपित पक्राउ by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ 401Shares सप्तरी। गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले …