सातै प्रदेशका आन्तरिक मामिलामन्त्री सिंहदरबारमा, गृहमन्त्रीसँग बैठक by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ 413Shares काठमाडौं। सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक बसेको छ । सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले छलफल गरेको गृह प्रवक्ता जनकराज दाहालले बताएका …