गुडिरहेको एम्बुलेन्स पहिरोले छोप्यो, बिरामीको मृत्यु, चालक भागेर बचे by समतल अनलाइन असार १७, २०७८ असार १७, २०७८ Shares कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो …