५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ by समतल अनलाइन जेष्ठ २३, २०७८ जेष्ठ २३, २०७८ Shares ताप्लेजुङ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ । गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम …