गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ 226Shares कास्की । कास्कीको पोखरा महानगरपालिका–२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा ब्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग छन् । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर …