क्षणभरमै उजाड बन्योे चनौटे बजार by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं । हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्ने बित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्ने बित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले …