बाबुराम भट्टराई भन्छन्, ‘केपी ओली कमल थापालाई खुशी पार्दैछन्’ by समतल अनलाइन साउन २, २०७८ साउन २, २०७८ Shares काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेको केपी ओली खेमा अब न्यायपालिकालाई ध्वस्त पार्ने गरी अघि बढेको आरोप लगाएका छन् …