वडाध्यक्ष पौडेलको नेतृत्वमा तिलोत्तमा–३ मा बहुआयामिक विकास by सन्त कुमार श्रेष्ठ बैशाख १६, २०८२ बैशाख १६, २०८२ Shares बुटवल । तिलोत्तमा नगरपालिका–३ का वडाध्यक्ष कल्याण पौडेलले आफ्नो कार्यकालमा वडा नम्बर ३ मा भौतिक विकाससँगै सामाजिक र मानवीय पक्षलाई पनि प्राथमिकता दिनुभएको छ। उहाँका अनुसार चालु आर्थिक वर्षमा …