बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि by समतल अनलाइन असार ९, २०८१ असार ९, २०८१ 868Shares काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् …