कञ्चन गाउँपालिकामा “तरकारी विकास मूल्य श्रृंखला” परियोजना: कृषि र आर्थिक रुपान्तरणको पहल by समतल अनलाइन माघ १, २०८१ माघ १, २०८१ Shares रुपन्देहीको कञ्चन गाउँपालिकाले पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि विशेष ध्यान केन्द्रित गर्दै अघि बढेको छ। गाउँपालिकालाई तरकारी खेतीको केन्द्र (हब) को रूपमा विकास गर्ने उद्देश्यले “तरकारी विकास मूल्य श्रृंखला” …