ओलीले २४ घण्टे स्पष्टीकरण मागेपछि एमालेको माधव नेपाल पक्ष छलफलमा by समतल अनलाइन साउन ४, २०७८ साउन ४, २०७८ 231Shares काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका …