एक डोज लगाए हुने अमेरिकाले दिने १५ लाख खोप सोमबार काठमाडौं आइपुग्ने by समतल अनलाइन असार २६, २०७८ असार २६, २०७८ Shares काठमाडौं। अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको छ । अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज …