उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअको वैठक बस्दै by समतल अनलाइन असार ३१, २०७८ असार ३१, २०७८ Shares काठमाडौं। नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न …