” बिजनेस टु कस्टमर समिट” प्रविधि उत्साहीहरूका लागि सुनौलो अवसर:अध्यक्ष जीवन अधिकारी(अन्तर्वार्ता) by समतल अनलाइन फाल्गुन २५, २०८१ फाल्गुन २५, २०८१ Shares कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ बुटवलस्थित सिद्वार्थ कटेजमा आयोजना गर्दैछ। प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना …